नियम २७
मूल नियमावलीको नियम ६१ मा संशोधन

मूल नियमावलीको नियम ६१ को,–
(१) खण्ड (क) झिकिएको छ ।
(२) खण्ड (च) मा रहेका “गलत उल्लेख गरेको” भन्ने शब्दहरू पछि “वा स्थानीय  एजेन्ट भएर पनि स्थानीय एजेन्ट नदेखाएको” भन्ने शब्दहरू                          थपिएका छन् ।
(३) खण्ड (छ) मा रहेको “कर” भन्ने शब्दको सट्टा “आन्तरिक राजस्व” भन्ने शब्दहरू राखिएका छन्